तिमी फरक थिएनौं तर तिम्राे ध्येय फरक थियोे ।
तिम्रा रहर थिए हाेलान तर ति मिल्किएका छन्।
अनायसै तिम्राे उपस्थितिले सर्वाङ्ग पार्दै थियोे ।
तिमी कत्ति पनि अत्तालिएका थिएनैं।
तिम्राे उपस्थितिले साेचेका थियाै केहि त फरक पार्छ।
तिमी झन पतित रहेछौं ।
खासखुस र मातमुत पार्ने।
सायद सम्झेका हाेलाउ
त्याे दसन जुन दिन तिमीले शिक्षककाे मात्र अपहेलना गरेनौं सरस्वतीकाे पनि ।
तिम्रा मान्यता शुन्यता र जडसुत्रकाे उपज हाे।
केवल धम्काएर वा तर्साएर हुन्छ केही भन्नेहरू
थिए पछाडि
अहिले तिमी आफैं लुरुलुरु खै कता हिडेकाे छाै ।
शायद वाटाे सम्यायाै हाेला त्यसैले तिम्राे गन्तव्य अाेझिलैदै छ ।
तरपनि कता कता फरक हाे कि जस्ताे लाग्छ।
नपत्याउदा नपत्याउदै पनि साथ छ थाेरै भए पनि आश छ
पर्खेका छाै कतै ठाउँ पाईन्छ कि सुसेल्न तर कहानिर अझ अत्तोपत्तो छैन।
अत्यन्तै उत्कृष्ट सिर्जना सर
ReplyDelete